२९ जेष्ठ २०८२, बिहीबार

Tag: माधव नेपाल

ओली भन्छन्, ‘मैले बैठक जहाँ बोलाउँछु, झलनाथ-माधव त्यहीँ आउनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल आफूले बैठक जहाँ बोलाएपनि त्यहीँ आउनुपर्ने बताएका छन् । हिजो आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्