१३ असार २०८२, शुक्रबार

Tag: माधव नेपाल

महत्वपुर्ण पद खोसेपछि माधव समूह तनावमा, ओली समक्ष आत्मसमर्पण नगर्ने

काठमाडौँ । नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा एमाले र