१३ जेष्ठ २०८२, मंगलबार

Tag: माधव नेपाल

माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि पार्टी संकटबाट उम्किन कठिन

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने निकै कठिनाइ हुने देखिएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल