१५ असार २०८२, आइतबार

Tag: माधव नेपाल

सिंहदरबारमा यसरी भइरहेको ओली र नेपाल समूहका नेताहरुवीच वार्ता (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता जारी रहेको छ । पार्टीको आन्तरिक विवाद मिलाउन ओली-नेपालबाहेक ओली समूहका नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर