माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । स्रोतका अनुसार बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ