१४ बैशाख २०८१, शुक्रबार

Tag: महिला क्रिकेट

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

काठमाडौँ । चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि एक सय १६ रनको लक्ष्य