७ बैशाख २०८१, शुक्रबार

Tag: मल्लकाल

मल्लकालमै क्रिस्चियन धर्म प्रचार सुरू​

७ वैसाख, काठमाडाैं । नेपालमा मल्लकालदेखि नै क्रिस्चियन धर्म प्रचार हुन थालेको पाइन्छ । लोकतन्त्र स्थापनापछि भने यसले व्यापकता पाएको छ । भूकम्पपछि अझ क्रिस्चियन संस्थाले राहत र पुनर्स्थापनका नाउँमा धर्म परिवर्तन तथा प्रचार कार्य व्यापक बनाएको विभिन्न अध्ययनले देखाएका