१५ असार २०८१, शनिबार

Tag: मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज, एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी

काठमाडौं, बैशाख २४ । सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय