काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने र