१० जेष्ठ २०८२, शनिबार

Tag: मन्त्रिपरिषद् बैठक

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ । तर विषय भने खुलायाको