१५ बैशाख २०८३, मंगलबार

Tag: मनिश श्रेष्ट

मनिश श्रेष्ठको “जुनको सितलता” गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

१० माघ, काठमाडौं । गायक तथा मोडेल मनिश श्रेष्ठको स्वरमा रहेको “जुनको सितलता” गीतको भिडियो सार्वजनिक भएको छ । मनिशको आफ्नै संगीत र अभिनय रहेको यस गीतमा एलिशा तामाङ र एलिशा राईले साथ दिएकी छन् । संमु शेर्पाको शब्द रहेको