११ आश्विन २०८३, आइतबार

Tag: मनाङको हिमलुङ हिमाल

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही बेपत्ता

काठमाडौं । मनाङको हिमलुङ हिमालमा पहिरो गएको छ । आज आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो । हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ सहयोगी) मध्ये करिब १० जना बेपत्ता भएको आशंका प्रहरीले गरेको