९ भदौ २०८३, मंगलबार

Tag: मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारद्वारा प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ । मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक/एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो ।