८ असार २०८१, शनिबार

Tag: भारत

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९५०० नाघ्यो

नयाँ दिल्ली, २७ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ