७ मंसिर २०८१, शुक्रबार

Tag: भारत लैजाने तयारी

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नआएपछि भारत लैजाने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई हिजो महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएकोले थप उपचारका लागि आज बुधबार एयर एम्बुलेन्समार्फत भारत