२२ बैशाख २०८३, मंगलबार

Tag: भक्तबहादुर भूजेल

डा. बाबुराम भट्टराईले लेखे यस्तो भावुक स्टाटस

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ६० बर्ष पहिले गाउॅको चौतारीमा कखरा सिकाउने माष्टर भक्तबहादुर भूजेलको सालिक निर्माण गरेर अनावरण गर्न पाउॅदा थोरै भएपनि गुरूऋण तिरेको सुखद अनुभूति भएको बताएका छन्। उक्त कार्यक्रममा सहभागी भएको केहि तस्विरहरु