१४ बैशाख २०८१, शुक्रबार

Tag: ब्याजदर

ब्याजदर एकल अंकमा ल्याउन हानको माग

काठमाडौँ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान) ले कर्जाको ब्याजदर एकल अंकमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।