१० बैशाख २०८३, बिहिबार

Tag: बेरुजु फछ्र्याैट

बेरुजु फछ्र्याैट प्रभावकारी बनाउन लेखा समितिको निर्देशन

२४ माघ, काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र