काठमाडौँमा बालेनको अग्रता कायमै, केशवलाई पछ्याउँदै सिर्जना
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ७७७१ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् । त्यसैगरी प्रमुख पदकै