७ बैशाख २०८१, शुक्रबार

Tag: बहुजातीय सङ्ग्रहालय

तीन धामसहितको बहुजातीय सङ्ग्रहालय

२६ पुस, उर्लाबारी । प्रदेश नं १ सरकारले मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा गौरवको आयोजनाका रुपमा तीन धामसहितको बहुजातीय सङ्ग्रहालय निर्माण गर्ने भएको छ । सङ्ग्रहालयस्थलको बुधबार अवलोकनका क्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पाथीभरा, हलेसी