३ असार २०८२, मंगलबार

Tag: बस दुर्घटना

बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

झिमरुक, ४ कात्तिक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको