१० बैशाख २०८३, बिहिबार

Tag: बम विष्फोटन

बम विष्फोटन गराउने पक्राउ नभएकामा गुनासो

१४ फागुन, काठमाडौँ । सांसदले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन