२३ बैशाख २०८३, बुधबार

Tag: बढी कैदीबन्दी

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुना बढी कैदीबन्दी

फुङ्लिङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै ६ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । २५ जना क्षमताको उक्त कारागारमा हाल १५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख