१८ जेष्ठ २०८२, आइतबार

Tag: बजेट

सरकारले एमसीसीको लागि बजेट छुट्याएपछि भीम रावलले दिए कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेपछि आपत्ति जनाएका छन्। रावलले नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको