१० बैशाख २०८३, बिहिबार

Tag: फैसला कार्यान्वयन

फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

५ माघ, काठमाडौँ । काभ्रे जिल्ला अदालतबाट मैना सुनुवार घटनाका दोषीहरुलाई २० वर्ष कैद सजाय हुने गरी सुनाएको फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । एड्भोकेसी फोरम नेपालका निर्देशक ओमप्रकाश सेन ठकुरी र मैना बाल विकास समितिका अध्यक्ष देवी