७ बैशाख २०८१, शुक्रबार

Tag: प्रारम्भिक बालविकासदेखि

शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन

भदौ २२, काठमाडौँ । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ । मन्त्रिपरिषद्को यही भदौ १९ गतेको बैठकको निर्णयअनुसार आयोग गठन भएको शिक्षा मन्त्रालयका प्रवक्ता