११ श्रावण २०८१, शुक्रबार

Tag: प्रश्नको जवाफ

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र