काठमाडौं । नेपाली काँग्रेस पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेर विगतको सत्ता गठबन्धन भत्काएको आरोप लगाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार