१२ श्रावण २०८१, शनिबार

Tag: प्रधानमन्त्रीले सांसद

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा