१२ श्रावण २०८१, शनिबार

Tag: प्रधानन्यायाधिश

‘प्रधानन्यायाधिशलाई सर्वाेच्चमा प्रवेश गर्न नदिने, राजीनामा नदिएसम्म बहस नगर्ने’

काठमाडौँ । नेपाल बार एशोसिएसनको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए बहसमा सहभागी नहुने निष्कर्ष निकालेको छ । यस्तै सल्लाहकार समितिले बारलाई प्रधानन्यायाधिश जबरालाई अव सर्वाेच्च अदालत प्रवेश गर्न नदिनेसम्मको रणनीति अवलम्वन गर्न सुझाव समेत दिएको छ