४ बैशाख २०८२, बिहीबार

Tag: प्रदीप ज्ञवाली

सङ्घीय र प्रदेश सरकारबीच देखिएका असमझदारी छिटै हल हुन्छ : मन्त्री ज्ञवाली

१९ मङ्सिर, सुर्खेत । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा