काठमाडौं । अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् । अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर