पृष्ठभूमि र जन्म नेपाल सरकारको वर्तमान पररास्ट्र मन्त्री तथा एमाले सचिव प्रदीपकुमार ज्ञवालीको जन्म बि.सं.२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ मा भएको हो । नारायणदत्त र पुण्यकलाका छोरा प्रदीपकुमार ज्ञवालीका एक छोरी र दुई छोरा छन् । बि.सं