६ माघ, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी-एमाले एकताको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् । प्रचण्डले जनसांस्कृतिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अब एमाले र माओवादी अलगअलग पार्टी हुनुको कुनै कारण नभएको बताए । ‘हामीले ८/१० वर्ष