१५ असार २०८१, शनिबार

Tag: प्रचण्ड

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको मूख्य कार्यालय चितवनमा : प्रचण्ड

१२ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रहरीको हेडक्वार्टर र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय निकाय चितवनमा स्थापना हुने  बताउनु भएको छ । प्रेस सेन्टरले चितवनको विकास र समृद्धिका बारेमा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चितवनको विकासका