१९ असार २०८१, बुधबार

Tag: प्रचण्ड

माओको योगदान अविस्मरणीय : अध्यक्ष दाहाल

११ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले