१९ असार २०८१, बुधबार

Tag: प्रचण्ड

नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा