३० फाल्गुन २०८२, शनिबार

Tag: प्रचण्ड

प्रचण्डमाथि पार्टी फुटाउन खोजेको आरोप, के प्रचण्ड पार्टी फुटाउने तयारीमा छन् त ?

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ । अध्यक्ष प्रचण्डले सचिवालयमा