प्रचण्ड-नेपाललाई भण्डारीको कटाक्ष : भिख माग्न हिड्ने प्रवृतिले कसरी पार्टीहरु बाँच्न सक्लान ?
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई अत्यधिक बहुमतलाई महिनामा अल्मलाएर भिख माग्न हिड्ने प्रवृतिले कसरी पार्टीहरु बाँच्न सक्लान