काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहलकदमी अगाडि बढाउनुपर्ने बताएका छन् । गौतमले ओलीलाई प्रचण्ड बोलाएर छलफल गरेर वाम सरकार बनाउन सुझाव दिएका छन्। राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन