काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने संकेत गरेका छन् । आज बिहीबार पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले आफूले मन्त्रीहरूको नाम टुंग्याइसकेको भन्दै आजै