११ श्रावण २०८१, शुक्रबार

Tag: प्रकाश दूतराज

चर्चित गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास !

काठमाडौं । छोटो समयमा धेरै नेपालीको मन जित्न सफल चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका गायक दूतराजले आत्महत्याको प्रयास गरेका हुन् । उनले अष्ट्रेलियाको स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास