९ बैशाख २०८३, बुधबार

Tag: पौभा थाङ्का

पौभा थाङ्का शान्तिका प्रतीक

१ चैत, चिप्लेढुङ्गा । मौलिक र परम्परागत शिल्पकलाको महत्वलाई उजागर गर्दै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले पोखरमा तीनदिने थाङ्का/पौभा शिल्पकला प्रशिक्षण कार्यशाला शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)को परम्परागत शिल्पकला विभागको आयोजनामा भएको सो कार्यशालाको पोखरा महानगरपालिकाका प्रमुख