२० चैत्र २०८२, शुक्रबार

Tag: पेट्रोलियम पदार्थ

एक महिनामा चारपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । त्यस्तैगरी हवाई