३ फाल्गुन २०८२, आइतबार

Tag: पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको हो । निगमले भोलि सोमबार फागुन ४ गते बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोल लिटरमा एक