श्रावण १७, २०७३- आईतबार रातभर परेको अविरल वर्षातसँगै गएको पहिरोले गजुरीको गलौंदीमा ११ हजार केभिए विद्युत प्रशाारण लाईनको पोल ढाले पछि पृथ्वीराजमार्ग वरपरका ३ जिल्लाका एक दर्जन गाविसहरुमा विद्युत अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण राजमार्ग पनि केही घन्टा