नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ। हरियाली वनजङ्गल र पहाडको मनोरम दृश्यले घेरिएको यस मन्दिरमा शिवरात्रि, तीजलगायत धार्मिक पर्वमा भक्तजनको