दसैँमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश– अब बिगार्ने होइन, सपार्नेतिर लागौं
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन् । दसैँका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन् । आइतबार शुभकामना सन्देश जारी गर्दै