उपसभापति खड्काले भने, “कानुन संशोधन गरेर सरकारले निर्वाचनको मिति तोक्छ”
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताएका छन् । उपसभापति खड्काले संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको बताए । उपसभापति खड्काले संविधानसँग बाझिएका