गण्डकी, ६ साउन । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा अध्ययन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । पुष्पलाल अध्ययन केन्द्रको सक्रियतामा पोखरा महानगरपालिका–२१ फेदीपाटनमा रु एक करोड ५० लाखको लागतमा निर्मित तीनतल्ले पक्की